सुर्खेत– कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद २१औँ शताब्दीको मानवता विरोधी कार्य भएको बताएका छन् । समता फाउण्डेशन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली दलित युवा सम्मेलनको उद्घाटनमा उनले गणतन्त्र स्थापना भएदेखि पनि दलित तथा सिमान्तकृत समुदायमाथि थुप्रै विभेदकारी घटना भएको बताए । उनले भने, ‘ कर्णाली […]