काठमाडौँ – संसारका धेरै देशमा अहिले सुरुङ बममाथि प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले यसलाई वर्जित मात्र गरेको छैन, मानवता विरुद्धको अपराध समेत ठहर गरेको छ । युक्रेनमा रहेको क्रामान्टोस्टक रेल्वेमा अहिले रुसले सुरुङ बम बिछ्याएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट रुसको तीव्र आलोचना गरिएको छ । यसरी बिछ्याइएका बमको प्रभाव फराकिलो क्षेत्रसम्म पर्न सक्नेछ । […]