आज जेठ १५ गते गणतन्त्र दिवस । ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन र जनजाति आन्दोलनको बलमा संविधान सभामार्फत नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको औचित्य एवं महìवलाई थप सुदृढ गर्न र प्रेरणा प्राप्त गर्न आजको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ । गणतन्त्र दिवस परिवर्तनका निम्ति जीवन उत्सर्ग गर्ने तमाम वीर सहिद, परिवर्तनको पक्षमा रगत पसिना बगाउने सबै वीर वीरङ्गनाप्रतिको सम्मान, प्राप्त उपलब्धिहरूप्रति गौरवका साथै तमाम परिवर्तनका पक्षधर र गणतान्त्रिक मुलुकका निम्ति विशेष उत्सव पनि हो । आमपरिवर्तनकामीको आस्था, विश्वास र प्रतिबद्धताको प्रतीक पनि हो ।
काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् । प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।
३ असोज, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । हेर्नुस् तस्वीरहरु :
काठमाडौँ । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरू छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा कहिँ भने अपुरो भएको भन्दै विरोध पनि गुन्जिएको छ । संयुक्त जनआन्दोलन मोर्चाको आव्हानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको हो । प्रदर्शनकारीले संविधानलाई ‘कालो संविधान’ को संज्ञा दिएका छन् । आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्न भन्दै उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् । संविधान जलाउने प्रदर्शनकारीलाई […]
काठमाडौँ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानको प्रति जलाएको छ। संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानको प्रति जलाएको हो। मोर्चाले चुनावले देश लुट्ने भन्दै बहिष्कार गर्न नाराबाजी गरेको थियो। सो क्रममा प्रहरी र आन्दोलनकारीहरूबीच झडप भएको छ। केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो । संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले […]
माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।
यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।
माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रहरीले प्रदर्शनकारीहरुलाई…