माइतीघरमा संविधान जलाइयो, केही पक्राउ (तस्बिरहरू)

काठमाडौं । देशभर संविधान दिवस मनाइरहँदा कहिँ भने अपुरो भएको भन्दै विरोध पनि गुन्जिएको छ । संयुक्त जनआन्दोलन मोर्चाको आव्हानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको हो । प्रदर्शनकारीले संविधानलाई ‘कालो संविधान’ को संज्ञा दिएका छन् । आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्न भन्दै उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् । संविधान जलाउने प्रदर्शनकारीलाई […]

सम्बन्धित सामग्री

संविधान दिवसमा असल चालचलन भन्दै छुटेका व्यक्ति चोरी आरोपमा समातिए

३ माघ, काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालका अनुसार, झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेका छन् । खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद […]

संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ

दाङ – संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका व्यक्ति हत्या अभियोगमा पक्राउ परेका छन्। बहुविवाह मुद्दामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका रुकुमपश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विकले संविधान दिवसमा राष्ट्रपतिबाट कैद माफी पाएका थिए। उनलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको हो। मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको अभियोगमा लोकबहादुर […]

बहुसंख्यक पहिचान सहितको संविधान माग गर्दै प्रदर्शन गर्ने पक्राउ

बुधबार माइतिघर मण्डलामा बहुसंख्यक जनताको पहिचानसहितको संविधान माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।...

संविधान जलाउन खोज्ने ५ जना पक्राउ

काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् । प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।

माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ

३ असोज, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । हेर्नुस् तस्वीरहरु :

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौँ । माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरू छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

काठमाडौँ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानको प्रति जलाएको छ। संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानको प्रति जलाएको हो। मोर्चाले चुनावले देश लुट्ने भन्दै बहिष्कार गर्न नाराबाजी गरेको थियो। सो क्रममा प्रहरी र आन्दोलनकारीहरूबीच झडप भएको छ। केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

माइतीघरमा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जना पक्राउ (तस्बिरहरु)

माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् । मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।  यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।  माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  प्रहरीले प्रदर्शनकारीहरुलाई…

अर्काको श्रीमती भगाएर तेस्रो विवाह गर्नै वडाध्यक्षलाई संविधान दिवसमा माफी

सुर्खेत, असोज ४ । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् । बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए […]