राप्रपाको विराटनगर मेयर उम्मेदवार प्रह्लाद साह

१२ वैशाख, काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको जानकारी दिए । हाल राप्रपाका महामन्त्री समेत रहेका प्रल्हाद साह विराटनगरका पूर्वमेयर समेत हुन् ।

सम्बन्धित सामग्री

विराटनगर अपडेट : काेइरालाले ल्याए २३ हजार २६९ मत

विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले मत संख्या २३ हजार पूरा गरेका छन्। विराटनगरको आदर्शमाविमा जारी मतगणनाको पछिल्लो जानकारी अनुसार गठबन्धनतर्फबाट मेयरका उम्मेदवार कोइरालाले २३ हजार २६९ मत पाएका हुन्। त्यसैगरी, उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले १७ हजार ३३९ मत हासिल गरे। थापासँग कोइरालाले ५ हजार ९३० को अन्तर कायम […]

विराटनगर महानगरमा कांग्रेसका मेयर उम्मेदवार कोइरालाको अग्रता कायमै

मोरङ – विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाको अग्रता कायम छ। हालसम्म गणना भएको गठबन्धनतर्फबाट कोइरालाले १५ हजार २ सय १३ मत प्राप्त गरेका छन्। कोइरालाले एमालेका उम्मेदवार सागर थापाविरुद्ध ३ हजार ७ सय ८५ को अन्तरमा पु¥याएका छन्। थापाले हालसम्म ११ हजार ४ सय २८ मत हासिल गरेका छन्। त्यसैगरी, स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका […]

विराटनगर मेयरमा कांग्रेसको अग्रता कायम, वडा १९ मा एमालेको उम्मेदवार विजयी

विराटनगर – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्। सोमबार बिहानसम्म गठबन्धन तर्फका मेयर उम्मेदवार कोइरालाले ४ हजार २ सय ७० मत पाएका हुन्। उनको निकतटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापा हाल १ हजार १ सय ९४ मतले पछि रहेका छन्। थापाले अहिलेसम्म ३ हजार ७६ मत पाएका छन्। […]

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

विराटनगर अपडेट : नागेश काेइरालालाई ८ सय ९३ मतकाे अग्रता

विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले २ हजार ५ सय ८३ मत हासिल गरेका छन्। विराटनगरस्थित आदर्श माविमा हालसम्म गणना गरिएको ७ हजार २ सय ६० मतमा कांग्रेसका उम्मेदवार कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापासँग ८ सय ९३ मतको अन्तर बनाएका छन्। थापाको १ हजार ६ सय ९० मत रहेको छ। त्यसैगरी, […]

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

महामन्त्री प्रह्लाद साहलाई विराटनगरको मेयर उम्मेदवार बनाउने राप्रपाको निर्णय

राप्रपाले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रह्लाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाहलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताए । साह विराटनगरका पूर्व मेयर समेत हुन् । यसैगरी उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको श्रेष्ठले जानकारी दिए ।

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रवीण काफ्ले

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको हो।आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो। विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्। कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र

कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन

१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् । विराटनगर महानगरपालिकाको […]

सत्ता गठबन्धनबाट कुन महानगरपालिकामा कस्को मेयर उम्मेदवार ?

काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]