विराटनगर अपडेट : काेइरालाले ल्याए २३ हजार २६९ मत

विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले मत संख्या २३ हजार पूरा गरेका छन्। विराटनगरको आदर्शमाविमा जारी मतगणनाको पछिल्लो जानकारी अनुसार गठबन्धनतर्फबाट मेयरका उम्मेदवार कोइरालाले २३ हजार २६९ मत पाएका हुन्। त्यसैगरी, उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले १७ हजार ३३९ मत हासिल गरे। थापासँग कोइरालाले ५ हजार ९३० को अन्तर कायम […]