विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले २ हजार ५ सय ८३ मत हासिल गरेका छन्। विराटनगरस्थित आदर्श माविमा हालसम्म गणना गरिएको ७ हजार २ सय ६० मतमा कांग्रेसका उम्मेदवार कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापासँग ८ सय ९३ मतको अन्तर बनाएका छन्। थापाको १ हजार ६ सय ९० मत रहेको छ। त्यसैगरी, […]