राप्रपाले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन चर्काउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई राप्रपाले निरन्तर संचालन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा साउन ५ देखि ७ गते पार्टीको केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्

सम्बन्धित सामग्री

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक बसिरहेको  छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा सम्बन्धी प्रस्ताव पेस गरेका छन् । बैठकमा आफ्नो प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका हुन् । उनले देशको […]

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा […]

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनरस्थापनाका लागि मिलनबिन्दु खोजिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रै ‘प्राइमरी इलेक्सन’ गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्रारम्भिकरूपमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी इलेक्सनमार्फत चयन गर्ने निर्णय भएको जानकारी दिए । राप्रपाको […] The post राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनरस्थापनाका लागि मिलनबिन्दु खोजिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजसंस्थाको मुद्दा मात्र अघि सारेर हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको बताउनुभएको छ । बिहिबार पार्टीका भातृ संगठनहरूको संयुक्त बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको दावी गर्दै सनातन धर्म, संस्कृति र परम्पराको …

राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यकः राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन् । ‘राष्ट्रियता र प्रजातन्त्रको पक्षमा राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक भएको छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भने । ‘राजसंस्था र हिन्दुराष्ट्रको माग देशभरी फैलिएको छ । यस अर्थमा आम जनता र युवा पुस्ताको अग्रसरता सह्रानीय छ,’ उनले ट्वीटमा भने । दलीय भूमिकाभन्दा माथि रह...

राणा र लोहनीले भने–राष्ट्रलाई स्थिर राख्न राजसंस्था चाहिन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन र राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवाद