दाङ : राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना अभियानलाई पार्टीले निर्वाचन र सडक सङ्घर्षको बाटोबाट लैजाने बताए। बिहीबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताए।उनले भने, ‘ हामी राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि दुईवटा बाटोबाट सँगसँगै अगाडि लैजान्छौँ। जुन बाटोबाट छिटो हुन्छ। हामी त्यही बाटोबाट हाम्रा मान्यता स्थापित गछौँ।’त्यस्