काठमाडौं, ६ साउन । सशस्त्र प्रहरीका भीमकाय अधिकृत थिए माधव थापा । हरेक प्रदर्शनहरुमा ठूला नेतालाई पक्राऊ गर्न आफै अघि सर्थे । २०६२ सालको जनआन्दोलनमा माधव थापा ब्रान्ड नै बने । उनी मैदानमा देखिएपछि नेताहरु पक्राऊ पर्न लागेको थाहा हुन्थ्यो । आन्दोलनकारीमाथि कठोर रुपमा प्रस्तुत हुन्थे थापा । उनलाई त्यतिबेला पटक पटक विवादमा पारियो । […]