काठमाण्डाै - मध्यपुर युथ एसोसिएशनले आयोजना गरेको ग्रासरुट फुटबल अभियानकाे उद्घाटन भएको छ । मध्यपुर थिमिमा रहेकाे एसोसिएशनको कार्यालयमा आज मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गर्नुभएकाे हाे ।
एसोसिएशनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान उपेन्द्रमान सिंहले यो अभियान अन्तर्गत सुरुवातमा साप्ताहिक रुपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान् खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिनुभयो । अहिले साप्ता...
काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]
एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।...
एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।...
सिमकोट – काठमाडौँको तारकेश्वर नगरपालिका–४ का रमेश महर्जनले ग्रासरुट फुटबल प्रशिक्षण लिइरहेका हुम्लाका फुटबल खेलाडीलाई खेल सामाग्री सहयोग गरेका छन्। उनी आफै हुम्ला आएर खेल सामाग्री प्रदान गरेका हुन्। उनले २१ जना खेलाडीलाई फुटबल जर्सी, १७ वटा फुटबल, ११ थान प्याड र प्रशिक्षणका लागि चाहिने चार वटा पोल प्रदान गरेका हुन्। उनले धुलाम्मे मेदानमा खेलाडीहरु […]
सिमकोट – हाल जिल्लामा सञ्चालन भइरहेको ग्रासरुट फुटबल प्रशिक्षण गरिरहेका खेलाडीका लागि फुटबल खेल सामाग्री सहयोग प्राप्त भएको छ। गोल नेपाल डटकमले ती सामाग्री सहयोग गरेको हो। हुम्ला फुटबल एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक विष्णुबहादुर रावतले गोल नेपालबाट प्राप्त फुटबल सामाग्री जिल्ला आइपुगेको जानकारी दिए। प्राप्त भएका फुटबल खेल सामाग्रीहरुमा सिमप्याट ३१ वटा, जर्सी २२ वटा, […]
काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। उक्त भेटका क्रममा नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा ग्रासरुट रंगशाला बनाउनेबारे छलफल भएको जनाइएको छ । महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले […]
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण सुरु गरिने भएको छ । ८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण दिइने भएको हो । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको हो । अहिले पनि फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण […]
सिमरा (हाम्रो खेलकुद)– ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी सुरुवात गरेका छन् । सिमरा रंगशालामा बिहिबार सुरु भएको प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थिए । जसअन्तर्गत पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० ले पराजित गर्यो । एक्स सर्भिसको […]