सिसडोलमा ग्रासरुट रंगशाला बनाउने बालेनको चाहना

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। उक्त भेटका क्रममा नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा ग्रासरुट रंगशाला बनाउनेबारे छलफल भएको जनाइएको छ । महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले […]

सम्बन्धित सामग्री

सिसडोलमा रंगशाला बनाउनेलगायतका विषयमा मेयर बालेन्द्र र नेम्बाङबीच छलफल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल गरेका छन् । ‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्छ छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग […]

धुले मैदानमा हुम्लाका खेलाडी व्यस्त

हुम्ला ।  हुम्लाका पूर्वधारविना खेलाडीहरू धुले मैदानमा रमाउन बाध्य छन् । हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेल मैदानमा फुटबल खेलको अभ्यास गरिरहेका छन् । फुटबलको अभ्यास र तालिम लिनका लागि रंगशाला व्यवस्थित नहुँदा उनीहरू धुलाम्मे मैदान खेल्दै आएका छन्। ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेकी १३ वर्षकी सविस्ता रावतले बाध्यताले धुलाम्मे मैदानमा सिक्दै गरेको बताइन् । बिहान र […]

फुटबल सपनाः धुलाम्मे मैदानमा प्रशिक्षण लिँदै हुम्लाका कलिला खेलाडी

सिमकोट – हुम्लामा कलिला खेलाडीहरु धुलाम्मे खेल मैदानमा फुटबल खेलको अभ्यास गर्न बाध्य छन्। फुटबलको अभ्यास र तालिम लिनका लागि रंगशाला व्यवस्थित नहुँदा उनीहरु धुलाम्मे र ढुंगा भएको मैदान खेल्दै आएका छन्। ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेकी १३ वर्षकी सविस्ता रावतले बाध्यताले धुलाम्मे मैदानमा सिक्दै गरेको बताइन्। बिहान र बेलुका शनिबारबाहेक दैनिक प्रशिक्षण लिइरहेको बताइन्। दुई […]