ग्रासरुट फुटबलमा एक्स सर्भिसम्यान र लोटस एकेडेमी विजयी

सिमरा (हाम्रो खेलकुद)– ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी सुरुवात गरेका छन् । सिमरा रंगशालामा बिहिबार सुरु भएको प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थिए । जसअन्तर्गत पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० ले पराजित गर्यो । एक्स सर्भिसको […]

सम्बन्धित सामग्री

फुटबलको ग्रासरुट कार्यक्रम सुरु

सप्तरी । बालबालिकाको खेल विकासका लागि प्रशिक्षक र विद्यालय मिलेर “ग्रासरुट पूmटवल कार्यक्रम” सूरु गरेको छ । स्थानीय राजरंगशाला खेलमैदानमा आइतवारबाट सुरु भएको ग्रासरुट पूmटवलमा पहिलो चरणमा स्थानीय बैजनाथ ज्ञान कुञ्ज (पिसलैण्ड) विद्यालयका छात्र÷छात्राको सहाभगिता रहेको छ । ८ वर्ष देखि १३ वर्ष सम्मका बालबालिकालाई लक्षित गरेर सूरु भएको “ग्रासरुट पूmटवल कार्यक्रम” को खेलकुद पत्रकार […] The post फुटबलको ग्रासरुट कार्यक्रम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।...

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ।...

बैतडीमा एमालेको मिसन ग्रासरुट : कर्मचारी र शिक्षकलाई भ्याइनभ्याई

बैतडी : नेकपा एमालले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा गाउँपालिकाका कर्मचारी,शिक्षकसमेत सहभागी रहेका पाइएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवरलगायत सहभागी रहेको पाइएको हो।आज दोगडाकेदार गाउँपालिका २ मा सञ्चालन भएको मिसन ग्रासरुट कार्यक्रममा भट्ट र कुँवर सहभागी रहेका पाइएका हुन्। वडा नम्बर १ मा कार्यरत रहेका प्राविधिक भट्ट मिसन ग्रासरुट अभियानमा वडा नम्बर दुईमा पुगेका हु्न्। प्राविधिक भट्ट मिसन ग्रासरुटमा आफूलगायत सहभागी तस्वीर सार्वजन

‘मिसन ग्रासरुट’ किन बन्दैन राजनीतिक संस्कृति ?

सत्ता र शक्तिमा हुँदा ‘मिसन सेल्फरुट’ र सत्ताबाट बाहिर भएपछि ‘मिसन ग्रासरुट’ भन्ने दलहरू ‘मिसन ग्रासरुट’लाई आफ्नो संस्कृति बनाउनै चाहँदैनन् सत्तागठबन्धनबाट अलग भएपछि एमालेले ‘मिसन ग्रासरुट’ अभियानका नाममा पार्टी केन्द्रदेखि प्रदेश,...

एमालेको ‘मिसन ग्रासरुट’ अभियानमा नेता खटाइयो

नेकपा (एमाले) को सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारको ‘मिसन ग्रासरुट’ अभियान यही फागुन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । अभियानको एमाले अध्यक्ष केपी शर्मा …

दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान लिएर एमाले नेताहरू गाउँ गाउँमा पुग्ने

काठमाडौं, माघ २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको संगठन सुदृढीकरणका लागि सञ्चालन हुने मिसन ग्रासरुट अभियान फागुन र चैत महिनाभरि देशैभरि एकैसाथ हुनेछ । एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले दुईमहिने मिसन ग्रासरुट अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको हो […]

सिसडोलमा ग्रासरुट रंगशाला बनाउने बालेनको चाहना

काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्वाङसँग छलफल गरेका छन्। उक्त भेटका क्रममा नुवाकोटको ल्यान्डफिल्ड साइट सिसडोलमा ग्रासरुट रंगशाला बनाउनेबारे छलफल भएको जनाइएको छ । महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न मेयर शाहले […]

ग्रासरुट क्रिकेटमा सहकार्य गर्न मेयर बालेनसँग पूर्व कप्तानहरूको भेट

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ग्रासरुट क्रिकेटमा सहकार्य गर्न काठमाडौँ महानगरका प्रमुख भेट गरेका छन् । पूर्व कप्तान पारस र ज्ञानेन्द्रले मेयर बालेनसँग ग्रासरुट क्रिकेटमा काठमाडौँ महानगरले सहयोग गर्न आग्रह गरेका छन् ।दुवै पूर्व कप्तानले मंगलबार महानगर प्रमुख साहसँग भेट गर्दै काठमाडौँको ग्रासरुट क्रिकेट हराएको उल्लेख गर्दै महानगरले यसमा ध्यान पुगाउन सकेमा धेरै खेलाडीहरू उत्पादनको सम्भावना भएको बताए ।‘काठमाडौँमा ग्रासरुट क्रिकेट हराएको अवस्था छ । म