नेपालगञ्जमा बालकहरुलाई नियमित फुटबल प्रशिक्षण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा फुटबल प्रशिक्षण सुरु गरिने भएको छ । ८ देखि १२ वर्ष उमेरका बालकलाई हप्तामा एक दिन फुटबल प्रशिक्षण दिइने भएको हो । आगामी हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिने तयारी गरिएको हो । अहिले पनि फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले बालकलाई प्रशिक्षण […]

सम्बन्धित सामग्री

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]

भद्रपुर युवा फुटबल प्रशिक्षण परियोजना– ५३ खेलाडी छानिए

हिमाल खरेल, भद्रपुर ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’ अन्तर्गत मेची रंगशालामा भएको छनोट प्रतियोगिताबाट ५३ जना खेलाडी छानिएका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका २ सय ५० जना खेलाडी छनोट प्रतियोगितामा सहभागी थिए । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर […]

राष्ट्रिय फुटबल प्रशिक्षण शुक्रबारदेखि

राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले शुक्रबारदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा उनले एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताए ।प्रशिक्षक हुमागाईँले कर्मभूमि थलोबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको भन्दै […]

स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई बिदाइ

हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुने स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।...

कैदीबन्दीका लागि फुटबल प्रशिक्षण हुने

एसियन फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र सहकार्यमा सेल्टर नेपालले आगामी आइतबारदेखि खेलाडी, प्रशिक्षक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।...

केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिइने

१८ जेठ, काठमाडौं । सेल्टर आश्रय नेपालले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीलाई फुटबल प्रशिक्षण दिने भएको छ । सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ एन्फा र एशियाली फुटबल महासंघ फुटबल एएफसीको सहयोगमा ४८ कैदीबन्दीलाई फुटबल खेलाडीको प्रशिक्षण तथा समान ३२ जनालाई प्रशिक्षक र रेफ्री प्रशिक्षण दिने छ । महिला सेलमा रहेका कैदी बन्दीले मात्र […]

सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने

काठमाडौँ– काठमाडौँस्थित सिप्रदीयन सहायता संस्थाले किकर्ससँगको सहकार्यमा फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ । फुटबलमा इच्छुक भएर पनि आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो । निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन । छनौट कार्यक्रम फागुन २८ गते बलुवाखानीस्थित कुपन […]

बालकलाई फुटबल प्रशिक्षण

बाँके । नेपालगञ्जमा ८ देखि १२ वर्षका बालकलाई फुटबल प्रशिक्षण दिन शुरू गरिएको छ । करोड बढीको लागतमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीमा बनाइएको एन्फा ग्रासरूट फुटबल स्पोर्टस् एकेडेमीमा बालकलाई फुटबल प्रशिक्षण दिन शुरू गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. १ र प्रदेश सरकारको सहयोगमा धम्बोझीमा एन्फा ग्रासरूट फुटबल एकेडेमी तयार गरिएको छ […]

हुम्लामा फुटबल प्रशिक्षण सुरु

सिमकोट– कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ। सम्भावना भएका खेलाडीका लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो। सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनामा बिहीबारबाट ६ देखि १३ वर्ष र १३ वर्षदेखि माथिको उमेर समूह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य बुद्धि रोकायाले बताए। दुई घण्टासम्म […]

ग्रासरुटको फुटबल प्रशिक्षणका लागि सम्झौता

ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेको छ ।...