नेकपा एस नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जनाद्वारा पार्टी परित्याग

माधवकुमार नेपालले नेतृत्व गरेको  नेकपा एकीकृत समाजवादी पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

नेकपा एसका नेता गुरुङले गरे पार्टी परित्याग

बुटवल-एकीकृत समाजवादी(नेकपा एस)का नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए। तर निर्वाचन […]

नेकपा एस महोत्तरीका अध्यक्ष र सचिवलगायतले गरे पार्टी परित्याग

बर्दिवास । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी […]

नेकपा एस नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जनाद्वारा पार्टी परित्याग

माधवकुमार नेपालले नेतृत्व गरेको  नेकपा एकीकृत समाजवादी पार्टी पूर्वी नवलपरासीका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेकपा (एस) छाड्नेको लहर, विभाजनको औचित्य पुष्टि नहुँदै माधव नेपाल संकटमा

काठमाडौं,२८ चैत । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा पार्टी परित्याग गरी नेकपा (एमाले) मा फर्किएका छन् । उनीमात्रै होइन, पछिल्लो समय नेकपा (एस) का नेता-कार्यकर्ता धमाधम आफ्नो पुरानै घर फर्कन सुरु गरेका छन् । गत २५ गते पार्टीमा तेस्रो वरियतामा रहेका नेता मुकुन्द नेउपानेले विद्रोह गर्दै पार्टी परित्यागको घोषणा गरे । […]

डा. ढकालसहित २१ जिल्ला सदस्यले छाडे नेकपा एस

नेकपा एसका काठमाडौं जिल्ला सदस्य डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्यले पार्टी परित्याग गरेका छन् । नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका ईन्चार्जसमेत रहेका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय...

डडेल्धुरामा नेकपा एस र कांग्रेस (वीपी) बीच चुनावी तालमेल

डडेल्धुरा : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्

नेकपा (एस)ले स्थानीय निर्वाचनमा ठूलो सफलता हासिल गर्छ : नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् ।पार्टीले आगामी चुनावमा केन्द्रीत […]

नेकपा (एस)को स्थायी समिति भोलि बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, […] The post नेकपा (एस)को स्थायी समिति भोलि बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.