कांग्रेस र नेकपा (एस) परित्याग गरी २७ युवा एमालेमा प्रवेश, ईश्वर पोख्रेलले गरे स्वागत

काठमाडौं, ४ असोज । विभिन्न पार्टी परित्याग गरी २७ जना युवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमालेलाई प्रवेश गरएका हुन् । प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा […]