माधव नेपाललाई धक्काः महोत्तरी जिल्ला अध्यक्ष यादवद्वारा पार्टी परित्याग, फर्किए पुरानै घर

काठमाडौं, ३० कात्तिक । नेकपा (एकीकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । नेकपा (एस) परित्याग गरी उनी पु्रानै घर नेकपा (एमाले) प्रवेश गरेका छन् । यादवलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरे । उनीसहित जिल्ला कमिटी र नगर कमिटीमा जिम्मेवार पदमा रहेका नेताहरुले पार्टी […]

सम्बन्धित सामग्री

नेकपा एस महोत्तरीका अध्यक्ष र सचिवलगायतले गरे पार्टी परित्याग

बर्दिवास । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी […]

जसपा रौतहट अध्यक्ष पटेलद्वारा पार्टी परित्याग

गौर । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको भन्दै पटेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको पटेलले बताए । ‘अहिले चुनावमा मतदातासमक्ष जान […] The post जसपा रौतहट अध्यक्ष पटेलद्वारा पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाका जिल्ला अध्यक्षद्वारा पार्टी परित्याग

रौतहट । आसन्न मंसिर ४ मा देशैभर एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलसहित अन्य नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष धर्मेन्द्रसहित अन्य नेताहरु देवाही गोनाही नगरपालिकाको नगर अध्यक्ष महेश यादव, अशोक पटेल रहेका छन् । उनीहरुले आफ्नो […]

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

खोटाङ – खोटाङका जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, साङ्गठनिक र सैद्धान्तिक रूपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।  अध्यक्ष थापाले सोमवार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जा...

जसपा खोटाङका अध्यक्ष थापासहित ३९ नेताले गरे पार्टी परित्याग

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष सहित ३९ नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लागेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापा सहित ३९ नेताले जसपा परित्याग गरेका हुन् । अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार […] The post जसपा खोटाङका अध्यक्ष थापासहित ३९ नेताले गरे पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १२ जनाद्वारा पार्टी परित्याग

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानका जिल्ला उपाध्यक्ष सहित १२ जनाले पार्टी परित्याग गरेका छन्।जिल्ला उपाध्यक्ष रामकुमार खड्गी सहित १२ जनाले पार्टी साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।पार्टी परित्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंह, पार्टी जिल्ला सदस्य इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नर बहादुर विक, मग्बुल मिया, नारायणी सिंह, मिना सिंह श्रेष्ठ, कमानसिंह बुढाथोकी, नरेन्द्र रेउले रहेका छन्।समाजवादी

काँग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग

नेपाली काँग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।बुधबार पत्रकार सम्मेलनमार्फत उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । २०५९ सालदेखि काँग्रेसमा क्रियाशील तिम्सिना २०६२(०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए । उनी काँग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन् ।केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भ

कांग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गर्नुभएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । बुधबार पत्रकार सम्मेलनमार्फत उहाँले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिनुभयो । २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२/०६३ मा तरुण दलको जिल्ला अध्यक्ष […]

जसपा बर्दिया जिल्ला अध्यक्ष मोहन चौधरीले छाडे पार्टी

जनता समाजवादी पार्टी बर्दियाका जिल्ला अध्यक्ष मोहन चौधरीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार सूचना जारी गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । हाल स्वतन्त्र बस्ने बताए पनि उनको स्टाटसले उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुने अवस्था देखिन्छ । उनले भनेका छन्, ‘नेकपाको ४२ महिनाको पूर्ण बहुमतको सत्ता र हाल गठबन्धनको सत्ताले समेत अपार जनमत प्राप्त हुँदाहुँदै पनि माननीय रेशम चौधरीलाई न्याय दिनुको साटो नैतिकहीन भएर हालसम्म जेलमा कैद गरेर राखेक