Beijing. The stage is set for China's largest political gathering, featuring the carefully orchestrated annual meetings of its political advisory body and national legislature. Starting Thursday and typically lasting one to two weeks, these two sessions will signal the priorities for the world's second-largest economy.Observers will be closely watching whether China sets an ambitious economic growth target, despite struggling to boost domestic consumption. Furthermore, the new Five-Year Plan will be scrutinized to understand Xi Jinping's roadmap for the country.The dismissal of high-ranking military officials recently under Xi's long-running anti-corruption campaign has cast a shadow over the proceedings. Here is what...
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडाैं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । […]
Kathmandu. The Armed Police Force's striking team arrested a former ward chairman along with cash from Haripurwa village in Haripurwa Municipality-2, Sarlahi. The Armed Police team arrested 65-year-old Purushottam Yadav after he was found carrying cash during the election silence period. He is a former ward chairman.The team led by Armed Police Inspector Sujan Ranabhat, deployed for election security in Sarlahi Constituency Number-2, arrested him and handed him over to the local police. The Armed Police recovered 25 thousand cash from Yadav's possession. DSP Saroj Rai of the District Police Office, Sarlahi, told Ratopati that the incident is under investigation.The...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न संघीय राजधानीबाट गृहजिल्ला जाने यात्रुको चाप बुधबार उच्च देखिएको छ । रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आएका मतदाताहरू मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेपछि बसपार्कहरूमा बिहानैदेखि भीड लागेको छ । विशेषगरी नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु क्षेत्रमा लामो दूरीका सवारी साधन चढ्ने यात्रुको […]