पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा, बाँकी खेल जुम्लामा हुने

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले बराबरी खेलेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सुर्खेतस्थित नेपाली सेनाको राजदल गण खेलमैदानमा भएको खेलमा आर्मी र कोशीले …