दैलेखमा शिक्षकको हत्या, शङ्कास्पद दुई पक्राउ

दैलेख। गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक  विसीको हत्या गरेको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

पत्नीलाई अँगालो हालेको देखेपछि शिक्षकको हत्या, छाती र मुखमा हानेका थिए मुक्का

धनगढी : बैतडीमा शिक्षकको हत्या गरेको आरोपमा पक्राउ परेका बोहरा दम्पतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्तद्वयलाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार सुर्नया गाउँपालिका–२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या आरोपमा प्रहरीले पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई पक्राउ गरेको थियो। हिजै उनीहरूलाई पक्राउ गरिएकोमा आज प्रहरीले सार्वजनिक गरेको हो।विमला बोहरा कृष्ण मावि पा

शिक्षकको हत्या गरेको आरोपमा ओखलढुंगाबाट युवती पक्राउ

काठमाडौं। प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ घर भइ […]

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर हत्या गरिएको हो । श्रीमति र छोरा जग्गा नामसारी गर्न दैलेखको आएको मौकामा शिक्षकको हत्या भएको हो । विसीले सो विद्यालयमा २०५८ साल देखी सामाजिक विषय अध्यापन गराउँदै आएका थिए […] The post दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दैलेखमा विद्यालय प्रांगणमै शिक्षकको हत्या

२९ भदौ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ,’ उनले भने । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ […]

शिक्षकको हत्या प्रकरण : करिब २ वर्षपछि पक्राउ परेका आरोपी एक सातमै रिहा

सप्तरीमा एक शिक्षकको हत्या गरी फरार भएका आरोपी पक्राउ परेपनि साता दिनमै रिहा भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा भएको दुई वर्ष पहिले एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या गरेको थियो ।शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरेपनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २  वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी छन् ।जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख

ब्राजिलमा आक्रमणकारीद्वारा केही विद्यार्थीसहित शिक्षकको हत्या

एजेन्सी। ब्राजिलको सउदादेश सहरमा हमलाकारीले डे केयर सेन्टरमा तीन बच्चासहित शिक्षकको हत्या गरेका छन्। आक्रमणकारीले तीन बच्चा, एक शिक्षक र एक कर्मचारीको हत्या गरेको नगर शिक्षा मन्त्री जिसेला हरमनले बताएका छन्। मारिएका बच्चाहरु २ वर्षभन्दा कम उमेरका छन्। १८ वर्षीय एक किशोर चक्कुसहित डे केयर सेन्टरमा प्रवेश गरेर उनीहरुको हत्या गरेका थिए।

ताप्लेजुङमा गाेली हानी शिक्षकको हत्या

ताप्लेजुङ - ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ । मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो । काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी निमित्त प्रमुख एवं प्रहरी  निरीक्षक मोहन पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउनु हुन्थ्यो । उहाँ विद्यालयबाट  घर आएको थाहा पाएपछि प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण

पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् ।

विद्यालयमा पसेर तीन शिक्षकको हत्या, एकको अपहरण

नैरोबी । पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा...