दैलेखमा एक शिक्षकको विभत्स हत्या

दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।   उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।  ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।   प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।यसैबीच  चामुण्डा बिन्द्रासैनी नगरपालिका –५  मा

सम्बन्धित सामग्री

दैलेखमा एक जना शिक्षकको विभत्स हत्या

काठमाडौँ–  दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको सोमबार राति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो । […]

घाँटी रेटेर शिक्षकको विभत्स हत्या, विद्यालयकै वरण्डामा भेटियो शव

दैलेखमा एक शिक्षकको घाँटी रेटेर विभत्स हत्या गरिएको छ । गुराँस गाउँपालिका–८ को मालिका माध्यामिक विद्यालयका शिक्षक नगेन्द्र विसीको हत्या भएको हो। मृतक शिक्षकको शव सोमबार राति करिव १० बजे विद्यालयको बरण्डामा ...