राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कविता प्रतियोगीतामा रूकुम पश्चिमका उमेश पुन मगरको कविता प्रथम भएको छ । मगरको ‘देशभित्र देखेको देश’प्रथम भएको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसर पारेर ४० वर्ष मुनिका...
प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण नहुने बताएका छन् । उनले पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको ‘गहिराइ’ र अंग्रेजी कविता ‘कर्टन अफ माया’ विमोचन गर्दै त्यस्तो धारणा राखेका हुन् ।
साउदीको जेलमा,कैदी छ एउटा देश मृत्युदण्ड बोकेको डिजिटल अक्षरमानौँ अक्षर होइन ‘जिलेटिन’ हो कान छेड्दै बिष्फोट भो विवश छातीमा, पलपल मर्दै छ, देशभित्रै एउटा देश ।तैपनि, कफिनभित्र देश फर्काउन सकेकोमा उपलब्धिले गदगद छ सरकार ।बर्षन्छ झरी, उर्लन्छ बाढी भयभित छन् झुप्रा र छाप्राहरू पहिरो खस्दै छ,चट्टान चोइटिएर पहाडतिर निस्सासिन्छ तराई, आँसुको दहमा डुबाउँदै आफ्नो सर्वस्वआफ्नै ‘मुटु’ आफ्नै हातले राखेर बाढीमा भन्नुपर्ने,‘ब
काठमाडौँ – राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ। यस्तै भक्तपुरका कवि सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका कवि किरन सिवाको कविता ‘बुवाको सिलाइ मेसिन’ र […]
तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने। कविहरूले राज्यको […]
कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै
शुक्रबार ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविताले पहिलो स्थान पाएको हो।
काठमाडौं । नेपाली सेनाका अमल्दार बिक्रम परियार ‘पवन’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविताले पहिलो स्थान पाएको हो । प्रतियोगितामा प्रथम भएसँगै कवि परियारले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । प्रतियोगीतामा तनहुँका गोविन्द गोपाल खतिवडा द्धितिय र खोटाङका