२३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगमा कर्मचारी सरुवाको विषयलाई लिएर तीन महिना यता खिचातानी चलिरहेकोे छ । आयोगले करिब तीन महिना जिम्मेवारीविहीन बनाएर जबरजस्ती काज फिर्ता पठाउन लागेको कर्मचारीहरुले बताएका छन् । आयोगले उपसचिवसहित विभिन्न शाखाका १० कर्मचारीलाई जिम्मेवारीविहीन बनाई, काज फिर्ता गराउन थालेको उनीहरुको भनाइ छ । शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य […]