भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धि नहुने बताएकी छन् । कर्जाको ब्याजदर घटाएर सदस्यलाई सुविधा दिनुपर्ने उनले बताइन् । हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको छ।
बजारमा तरलता अभावको सङ्कट पर्न थाले पनि सहकारी अभियन्ता उक्त सन्दर्भ ब्याजदरलाई कम्तीमा २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन्। नेपाल सहकारी पत्रकार समा...