नेपालका १५ मेयर र ८ उपमेयर हैदरावादमा ढल व्यवस्थापन पढ्दै

३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् । नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ । दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको […]

सम्बन्धित सामग्री

महानगरमा पूर्वाधार एम्बुलेन्स : सडक मर्मतमा ११ लाख खर्च

काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ महिनामा २२ हजार वर्गफिट सडक मर्मत गरेको छ। महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएदेखि हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, कालोपत्र गर्ने, ढल व्यवस्थापन गर्ने, सडकको पानी सफा गर्ने, तार व्यवस्थापन गर्ने लगायतका काम गरेको महानगरपालिकाले जनाएको छ।  काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि गत जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको थियो। निर्वाचन अगाडि घोषणा गरेअनुसार महानगरमा मेयर