कलाकार तथा पत्रकारलाई सम्मान

काठमाडौं । परिवर्तन नेपालको आयोजनामा भएको कार्यक्रममा हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला

सम्बन्धित सामग्री

चलचित्र ‘झिङ्गेदाउ’ को विशेष प्रदर्शनी

काठमाडौँ– चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका […]

चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा

काठमाडौँ– नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनतमा […]

भैरवबहादुरलाई ‘दीर्घ साधना सम्मान २०७९’ दिइने

नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘दीर्घ साधना सम्मान २०७९’ बाट सम्मानित गरिने भएको छ । नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठानले  आफ्नो स्थापनाको १५ औं बर्ष पुगेको अवसर पारेर बुधबार आयोजना गर्न लागेको ‘स्रष्टा सम्मान तथा सँस्कृति कार्यक्रम २०७९’ मा थापालाई नगद सहित उक्त सम्मान प्रदान गर्न लागेको हो ।उक्त अवसरमा क्यान्सर पिडित कलाकार, लोक सांस्कृतिककर्मी, पञ्चेबाजाका अगुवा बाध्य मादक, लोक संस्कृतका पुराना कलाकार, पत्रकारलाई समेत सम्मानित हुने आयोजक ने

किरणको जन्मदिनमा कलाकार र पत्रकार सम्मानित

लोकप्रिय हास्य अभिनेता किरण केसी (राता मकै) ले बगधबार कलाकार तथा पत्रकारलाई सम्मान गर्दै आफ्नो ६५औँ जन्मदिन मनाएका छन्।अभिनेता केसीले आफ्नो थेगोबाटै बनेको आफ्नै निवास नजिकको ललितपगरस्थित इन्द्रेणी फगडल्यान्डमा एक कार्यक्रम आयोजना गरी तीन दशकदेखि कलाकारितामा गर्दै आएका अमेरीका निवासी हास्यव्यग्य कलाकार मनोज आचार्य तथा साढे दगई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार श्याम स्मृतलाई सम्मान […]

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई

काठमाडौं : नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीलगायत विभिन्न कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेकी हुन्। विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७७ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बिबि थापा, शहद

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प

थुम्केलीले ल्याए कलाकार जीवनवृत्त

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति कलाकार जीवनवृत्त सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरेका हुन्। उनले राजनीति, साहित्यलगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको चर्चा गरे। उनले कलालेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई […]

https://www.onlinekhabar.com/2020/06/877637

हास्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा एक चलचित्रकर्मी र एक पत्रकारलाई सम्मानित गरेका छन् । हरेक वर्ष केसीले कार्यक्रमको आयोजना गर्दै जन्मदिन मनाउँदै आएका थिए । तर यसपटक भने कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दुरी …

चलचित्र पत्रकार र कलाकार सम्मानित

मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र पत्रकारलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको २४ औँ स्थापना एवं चलचित्र पत्रकार दिवसको अवसर शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचिच पत्रकारिता पुरस्कार २०८० बाट चलचित्र पत्रकार राजन घिमिरे र चलचित्र पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार पोष्टराज अधिकारी (कुमार) लाई सम्मान गरिएको हो । त्यस्तै चलचित्र कलाकर्मी सम्मान २०८० हास्य कलाकार सुलेमान शङ्करलाई प्रदान गरिएको छ ।