खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई पेन्सन उपलब्ध गराउनुपर्छ : पोखरेल

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई ६० वर्षपछि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने बताएकी छन् । आज शनिबार काठमाडौँको वडा नं ९ स्थित राम मन्दिर तथा बत्तिसपुतली क्षेत्रमा आयोजित  भेटघाट, भलाकुसारी र घरदैलो कार्यक्रममा मतदाताहरुसँग कुरा गर्दै पोखरेलले नेपालमा सामाजिक तथा राष्ट्रिय योगदानमा आधारित यो प्रकारको व्यवस्थाले सो क्षेत्रमा  सक्रिय रही योगदान गर

सम्बन्धित सामग्री

अमूल्य राष्ट्रिय कलाश्री सम्मान यादव खरेललाई, सन्तोषलाई पद्मनेत्र

१८ माघ, काठमाडौं । नेपाली कलासाहित्य डट कमले ६ जना साहित्यकार एवं पत्रकारलाई सम्मान गरेको छ । कलासाहित्य डट कमद्वारा विहीबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय कलाश्री सम्मान’ समारोहमा ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’ वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा …

पत्रकार न्यौपाने र साहित्यकार श्रेष्ठलाई सम्मान

विराटनगर । विराटनगर–५ चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।  कवि