लोकप्रिय हास्य अभिनेता किरण केसी (राता मकै) ले बगधबार कलाकार तथा पत्रकारलाई सम्मान गर्दै आफ्नो ६५औँ जन्मदिन मनाएका छन्।अभिनेता केसीले आफ्नो थेगोबाटै बनेको आफ्नै निवास नजिकको ललितपगरस्थित इन्द्रेणी फगडल्यान्डमा एक कार्यक्रम आयोजना गरी तीन दशकदेखि कलाकारितामा गर्दै आएका अमेरीका निवासी हास्यव्यग्य कलाकार मनोज आचार्य तथा साढे दगई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार श्याम स्मृतलाई सम्मान […]