कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प