मध्यबर्खामा पनि रोकिएन कालीगण्डकी दोहन

गलकोट, २२ साउन । बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन । कानुनी व्यवस्थाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशविपरीत मध्यबर्खामा समेत दोहन नरोकिएको पाइएको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ । कानुनी व्यवस्था देशभरका नदीलाई […]

सम्बन्धित सामग्री

रोकिएन कालीगण्डकी दोहन

चार वर्षअघिसम्म बागलुङ नगरपालिकाले नदीजन्य वस्तुको ठेक्का लगाएर वार्षिक ४ करोड राजस्व संकलन गर्थ्यो । उक्त रकम यहाँका सडक मर्मत, तटबन्धन र सामाजिक काममा खर्च गरेको थियो । ढुंगा, गिट्टी र बालुवाको ठेक्का लाग्दा मजदुरले खनीखोस्री गरेर बालुवा उत्खनन गर्थे ।

रोकिएन कालीगण्डकी दोहन

विश्वमै एक मात्र शालिग्राम पाइने नदी कालीगण्डकीको दोहन वर्षामा पनि रोकिएको छैन। म्याग्दी, बागलुङ र पर्वतका अधिकांश स्थानमा नदी दोहन गरी बालुवाका पहाड निर्माण गरिएको छ। स्थानीय प्रशासन भने नदीमा प्रहरी खटाएर राखेको बताउँदै आएको छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ। प्रहरीदेखि स्थानीय तह र जिल्ला समन्वय समितिसमेत देखेर पनि नदेखेजस्तै गरिरहेको आमनागरिकको गुनासो छ।

बर्खामा पनि रोकिएन कालीगण्डकी दोहन

कालीगण्डकीको सौन्दर्यलाई असर पर्ने र वहाब नै परिवर्तन हुनेगरी भइरहेका सबै कार्य तत्काल रोक्न गतवर्ष सर्वोच्च अदालतले अन्तरिम आदेश दियो । जसका कारण नदीजन्य पदार्थ उत्खनन र बिक्रीवितरणको जिम्मा पाएका स्थानीय तहले ठेक्का लगाउन पाएनन् ।

रोकिएन कालीगण्डकीको दोहन

म्याग्दी : वर्षौंदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ। नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रमहरु हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन।अवैधरुपमा नदीको दोहन हुने क्रम बढेर गएसँगै यहाँको पर्यावरण समेत विथाेलिँदै गएको छ। नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्तीहरू खतरामा परेका छन् भने विश्वको एकमात्र नदी कालीगण्डकीमा पाइने धार्मिक र आर्थिक महत्वको महत्वपूर्ण शिला शालिग्राम पनि लोप हुने अवस्थामा पुगेको छ।गण्डकी प्रदेश सरकारले नदीजन्य पदा

कालीगण्डकी दोहन 'रोकिएन', पुरातत्त्वदेखि पर्यावरणसम्म जोखिममा - BBC News नेपाली

सर्वोच्च अदालतले कालीगण्डकीबाट नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम चोरीनिकासी गर्ने, प्राकृतिक बहाव परिवर्तन हुने लगायतका काम नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको भए पनि त्यस्तो काम नरोकिएको अधिकारीहरूले बताएका छन्।

कालीगण्डकी दोहन रोकिएन

सर्वोच्च अदालतले असार २९ मा लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तह तथा सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत उत्प्रेषणको आदेश जारी गर्‍यो, ‘कालीगण्डकी नदीको कुनै पनि स्रोत ननिकाल्नू ।’ अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यस्तो आदेश दिएको थियो ।

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

वर्षौँदेखि कालीगण्डकी नदीको अवैध रूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ