बागलुङ । यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको थियो । नदीजन्य पदार्थको अवैध दोहन बिहीबार मात्रै होइन पछिल्लो समय नियमित जस्तै भइरहेको छ । […]