हेलसिन्की । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले उन्मुक्त तरिकाले पार्टी मनाइरहेको एउटा भिडियो फुटेज सार्वजनिक भएपछि अहिले उनी व्यापक आलोचनाको सिकार भएकी छन् ।
सामाजिक सञ्जालबाट लिइएको हुनुपर्ने सो भिडियोमा उनी आफ्ना साथी र अन्य फिनिस चर्चित व्यक्तित्वहरूसँग नाचगान गरिरहेको देखिन्छिन् ।
उनको विपक्षी राजनीतिक पार्टीहरूबाट आलोचना भइरहेको छ । एकजना नेताले उनको...