सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम ०४ को डेलिभरी सुरु गरेको छ। कम्पनीले दराजबाट यही मार्च १३ देखि १७ सम्मको प्रि–अर्डर बुकिङ गरेको थियो।...

सम्बन्धित सामग्री

दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने माैका

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ […]

दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम ४ को डेलिभरी

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४ दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। । सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबीसम्म एक्सपान्ड गर्न सकिने छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,०००...

सामसुङले  ल्यायो नयाँ पुस्ताका लागि नयाँ फोन, ग्यालेक्सी ए०४

सामसुङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसुङ ग्यालेक्सी ए०४ ल्याएको छ ।यो फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि गरेको छ ।

सामसुङ ग्यालेक्सी एओ ४ बजारमा

काठमाडाैँ- नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँच योग्य ग्यालेक्सी एओ ४ ले नेपाली बजारमा प्रवेश गरेको छ। सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी एओ ४ ल्याएको हाे। ग्यालेक्सी एओ ४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि ल्याएको छ। नयाँ ग्यालेक्सी […]

युवा प्रयोगकर्ताका लागि बनाइएको फोन– सामसुङ ग्यालेक्सी ए१३

सामसुङले लामो प्रतीक्षापछि सामसुङ ग्यालेक्सी ए१३ सार्वजनिक गरेको छ । कम्पनीले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको यो सामसुङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।

सामसुङ ग्यालेक्सी ए१३ नेपालमा आउँदै, कन्टेन्ट बनाउनेहरूका उत्कृष्ट विकल्प

सामसुङका ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदैछ । सामसुङ ग्यालेक्सी ए१३  सामसुङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो ।

सेलपेको वार्षिकोत्सवमा सामसुङ मोबाइल जित्ने अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको ‘एनिभर्सरी अफर’ सार्वजनिक गरेको छ ।तेस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गराए २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनुका साथै सामसुङ ग्यालेक्सी ए५२ जित्ने मौकासहितको योजना सार्वजनिक गरेको हो ।सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको […]

सामसुङ ग्यालेक्सी एस२२

ग्यालेक्सी एस२२ र एस२२ प्लसले अतुलनीय नाइटोग्राफीर ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोर फोटोहरूका लागि एआई उन्नत प्रविधिमा जोड दिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा १२ जिबी र्‍यामर २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ।...

सामसुङ ग्यालेक्सी ए५२एस फाइभजि नेपाली बजारमा आज देखि सार्जजनिक

चर्चित स्मार्ट मोवाइल कम्पनी सामसुङले सामसुङ ग्यालेक्सी ए५२एस फाइभजि आज (सोमबार देखि नेपाली बजारमा सार्जजनिक गरेको छ ।

सामसुङ ग्यालेक्सी एफ२२ बजारमा

काठमाडौं (अस) । सामसुङ मोबाइल नेपालले नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्ट फोन भित्र्याएको छ । ह्यासट्याग फुल अन फन स्लोगनसहितको स्मार्ट फोनमा विभिन्न सेवा उपलब्ध छन् । युवायुवतीका लागि सेटमा उपलब्ध सुविधाले थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ । यो फोनमा ९० हर्ज रिफ्रेस रेटका साथ ६ दशमलव ४ इन्चको एचडीप्लस एमोलेड डिसप्ले छ । यसमा ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सलको क्वाड क्यामेरालगायत सुविधा छन् । ‘नवीनतम आविष्कार तथा सर्वसुलभताबीचको ग्यापलाई पूर्ति गर्न ग्यालेक्सी एफ२२ स्मार्ट फोन नेपाली बजारमा बिक्री सुरु गरेका हौं । अहिलेका युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वास छ । ग्यालेक्सी एफ२२ को डिजाइन नै नयाँ पिँढी लक्षित रहेको छ,’ सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने । ग्यालेक्सी एफ२२  मा सेगमेन्ट लिडिङ फिचर समावेश गरिएकाले स्मार्ट जेनेरेसनका लागि उपयुक्त हुने विश्वास उनको छ । फोनमा उत्कृष्ट दृश्यावलोकनका साथै ६०० निटस्को ब्राइटनेस मोड, उत्कृष्ट अडियोका लागि डल्बी एटम्सका कारण सिनेम्याटिक दृश्यावलोकनको मजा लिन सकिनेछ ।   सेटमा १५ वाटको यूएसबी–सी फास्ट चार्जर, अक्टा–कोर मेडियाटेक हेलियो जी८० प्रोसेसर, ब्राउजिङ तथा मल्टिपल एप प्रयोग गर्दा बहुकार्यक्षमता प्रदर्शन गर्छ । फोन डेनिम ब्लु, डेनिम ह्वाइट र डेनिमब्ल्याकजस्ता रंगमा उपलब्ध छ । कम्पनीले फोरजीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य २० हजार ४९९,  सिक्सजीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकेको छ । फोन नेपालभरका सामसुङ ब्रान्ड सप तथा रिटेल स्टोरमा उपलब्ध हुनेछ ।