सामसुङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसुङ ग्यालेक्सी ए०४ ल्याएको छ ।यो फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि गरेको छ ।
काठमाडौं । सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन सामसङ ग्यालेक्सी ए०४ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन रहेको कम्पनीको भनाइ छ । ग्यालेक्सी ए०४ फोनले सामसुङ रिलिजहरूका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको कम्पनीको भनाइ छ । […]
काठमाडाैँ- नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँच योग्य ग्यालेक्सी एओ ४ ले नेपाली बजारमा प्रवेश गरेको छ। सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी एओ ४ ल्याएको हाे। ग्यालेक्सी एओ ४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि ल्याएको छ। नयाँ ग्यालेक्सी […]
काठमाडौं (अस) । सामसुङ मोबाइल नेपालले नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्ट फोन भित्र्याएको छ ।
ह्यासट्याग फुल अन फन स्लोगनसहितको स्मार्ट फोनमा विभिन्न सेवा उपलब्ध छन् । युवायुवतीका लागि सेटमा उपलब्ध सुविधाले थप सहजता प्रदान गर्ने कम्पनीले बताएको छ ।
यो फोनमा ९० हर्ज रिफ्रेस रेटका साथ ६ दशमलव ४ इन्चको एचडीप्लस एमोलेड डिसप्ले छ । यसमा ६ हजार एमएएचको ब्याट्री, ४८ मेगापिक्सलको क्वाड क्यामेरालगायत सुविधा छन् ।
‘नवीनतम आविष्कार तथा सर्वसुलभताबीचको ग्यापलाई पूर्ति गर्न ग्यालेक्सी एफ२२ स्मार्ट फोन नेपाली बजारमा बिक्री सुरु गरेका हौं । अहिलेका युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वास छ । ग्यालेक्सी एफ२२ को डिजाइन नै नयाँ पिँढी लक्षित रहेको छ,’ सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले भने ।
ग्यालेक्सी एफ२२ मा सेगमेन्ट लिडिङ फिचर समावेश गरिएकाले स्मार्ट जेनेरेसनका लागि उपयुक्त हुने विश्वास उनको छ ।
फोनमा उत्कृष्ट दृश्यावलोकनका साथै ६०० निटस्को ब्राइटनेस मोड, उत्कृष्ट अडियोका लागि डल्बी एटम्सका कारण सिनेम्याटिक दृश्यावलोकनको मजा लिन सकिनेछ । सेटमा १५ वाटको यूएसबी–सी फास्ट चार्जर, अक्टा–कोर मेडियाटेक हेलियो जी८० प्रोसेसर, ब्राउजिङ तथा मल्टिपल एप प्रयोग गर्दा बहुकार्यक्षमता प्रदर्शन गर्छ । फोन डेनिम ब्लु, डेनिम ह्वाइट र डेनिमब्ल्याकजस्ता रंगमा उपलब्ध छ । कम्पनीले फोरजीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य २० हजार ४९९, सिक्सजीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकेको छ ।
फोन नेपालभरका सामसुङ ब्रान्ड सप तथा रिटेल स्टोरमा उपलब्ध हुनेछ ।
२४ असार, काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।
यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका …
सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए १२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यो स्मार्ट फोनमा ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्च इचडी प्लस इन्फीनिटी भी डिस्प्ले, ५ हजार एम्पियरको ब्याट्रिलगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।४जीबी प्लस ६४ जीबी भएको स्मार्ट फोनको मूल्य १९ हजार र ४जीबी प्लस १२८ जीबी भएको स्मार्ट फोनको मूल्य […]