दराजले सुरू गर्‍यो सामसङ ग्यालेक्सी एम ४ को डेलिभरी

दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४ दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। । सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा एक टिबीसम्म एक्सपान्ड गर्न सकिने छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,०००...

सम्बन्धित सामग्री

नयाँ रंगमा सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक

इलेक्ट्रोनिक कम्पनी सामसङ ग्यालेक्सीले सामसङ ग्यालेक्सी एस २३ लाई नयाँ रिफ्रेसिङ कलरमा ल्याएको छ । स्मार्टफोन अब लाइम कलरमा समेत उपलब्ध भएको छ । यदि तपाइँ पनि प्रिमियम उपकरण खरिद गर्ने तयारी गर्दै हुनुहुन्छ भने, तपाइँ सामसंग ग्यालेक्सी एस २३ को नयाँ कलर भेरियन्टको बारेमा थप जानकारी लिन सक्नुहुनेछ ।  वास्तवमा सामसङले ग्यालेक्सी एस २३ सिरिज यस वर्ष मात्रै लन्च गरेको हो ।...

दराजबाट सामसङ ग्यालेक्सी एम ४ को प्रिअर्डर गर्न सकिने

दराजबाट सामसङ ग्यालेक्सी एम–४ को प्रि–अर्डर गर्न सकिने भएको छ । ग्यालेक्सी एम–४ र्‍याम प्लस सुविधा समेत उपलब्ध रहेको छ ।  र्याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यकता बमोजिम र्यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्नेछ ।यसमा मिडिया टेक हेलियो पि ३५ प्रोसेसर राखिएको छ । यसलाई २.३ गेगाहर्जसम्म चलाउन  सकिन्छ । प्रयोगकर्ताहरूले परिष्कृत कार्यसम्पादन, सहज...

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेन्टमा लुकेको मालवेयरबाट बचाउने

सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ । इमेज अट्याचमेन्ट मालवेयरले इमेजमा क्लिक नगरेरै डिभाइसमा मालवेयर इन्स्टल गरिदिन सक्छ । त्यसैकारण सामसङले ग्यालेक्सी एस २३ मा इमेज अट्याचमेन्टमा लुकेर रहेको मालवेयरबाट बचाउन नयाँ फिचर थप गरेको हो ।  मालवेयरबाट सुरक्षित हुनका लागि ग्यालेक्सी एस २३ ले मेसेज गार्ड नामक...

सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक

सामसङ ग्यालेक्सी एफ२३ मा एन्ड्रोइड १३ मा आधारित वान युआई ५ अपडेट सार्वजनिक भएको छ । गत हप्तानै सामसङले ग्यालेक्सी एफ२२ मा वान युआई ५ अपडेट सार्वजनिक गरेको थियो र अब ग्यालेक्सी एफ२३ मा पनि यो अपडेट सार्वजनिक भएको छ । सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ को फर्मवेयर भर्सन ई२३६बिएक्सएक्सयू१बिभिएल१ भर्सन रहेको छ र यसलाई इन्स्टल गर्नका लागि २.७ जिबी जतिको अपडेट डाउनलोड...

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी […]

सामसङ ग्यालेक्सी ए१३ नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले ‘सामसङ ग्यालेक्सी ए१३’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएको फोन सामसङको ‘ए’ सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको भनाइ छ । फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको जनाएको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने […]

सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा आउँदै

सामसुङको ए सिरिजको नयाँ मोडल सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा छिट्टै रिलिज हुने भएको छ।

सामसङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो

सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ ।त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९९९र तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्याअममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टिबी  सम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२

कस्तो छ शक्तिशाली ब्याट्री भएको सामसङ ग्यालेक्सी एम–३२? (भिडिओ रिभ्यु)

तपाईं सस्तो मूल्यमा राम्रो क्यामरा गुणस्तर र गेमिङ फोन किन्न खोजिरहनु भएको छ भने सामसङ ग्यालेक्सी एम–३२ उपयुक्त रोजाइ हुनसक्छ।

सामसङ ग्यालेक्सी एम–६२ बजारमा, कति पर्छ मूल्य?

दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले ‘सामसङ ग्यालेक्सी एम–६२’ बजारमा ल्याएको छ।