सामसुङले  ल्यायो नयाँ पुस्ताका लागि नयाँ फोन, ग्यालेक्सी ए०४

सामसुङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसुङ ग्यालेक्सी ए०४ ल्याएको छ ।यो फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूका लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुका साथै अपग्रेडहरू पनि गरेको छ ।