१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी प्रकरणमा निर्दोष रहेको दोहो¥याएका छन् । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको उनले बताए ।
रवीन्द्र अधिकारी स्मृति …
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । बालुवाटारमा आज साझ बसेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले भोली (मंगलबार) साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा […]
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहे
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् । प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने […]
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन्...
The post प्रधानमन्त्री ओली पदमुक्त appeared first on Purbeli News.
काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेतासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। आधाघण्टा अघि प्रधानमन्त्री ओली नेताहरु सुबास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने, 'प्रधानमन्त्री ओली देउवालाई भेट्न जानुभएको छ।' राष्ट्रियसभा उपचुनावका सन्दर्भमा र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल हुनेछ ।