न्याय माग्दा मिटरब्याज पीडितलाई प्रहरीको लाठी

कीर्तिपुरमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडित र प्रहरीबिच झडप भएको छ। कीर्तिपुरबाट प्रदर्शन सुरु गरेर उनीहरु माइतीघर पुग्ने योजनामा थिए। तर, उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । आफ्नो माग सुनुवाईमा चासो नदिएको र पीडितलाई न्याय दिलाउन सरकारले कुनै कदम नचालेको पीडितहरुको गुनासो छ। एक महिनादेखि मिटरब्याज पीडितहरुले माइतीघरमा धर्ना दिइरहेका छन्।

सम्बन्धित सामग्री

पक्राउ पर्ने डरले घर फर्कन सकेनन् १५ मिटरब्याज पीडित

३० फागुन, काठमाडौं । सरकारसँग सहमति भए पनि १५ जना मिटरब्याज पीडित गर्न फर्कनबाट रोकिएका छन् । २३ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका पीडितहरुमध्ये १५ जना माथि पक्राउ पुर्जी जारी भएकाले उनीहरु घर फर्कन नसकेका हुन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार काठमाडौं आएका करिब १ हजार […]

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन निरन्तर हुने

काठमाडौँ- न्याय मार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भए पनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहल...

सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौँ : मिटरब्याज पीडित

काठमाडौँ- लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् । मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत ...

काठमाडौंतर्फ पैदल हिँडेका मिटरब्याज पीडित : यसपटक न्याय नपाई घर फर्किन्नँ

ब्यानर बोकेर काठमाडौंतर्फ हिँडिरहेका रामशुभकले घर छाड्दा नै एउटा अठोट गरेका थिए, ‘यसपटक न्याय नपाई घर फर्किन्नँ ।’

मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते

१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् । मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक […]

कीर्तिपुरमा मिटरब्याज पीडितमाथि लाठी चार्ज

काठमाण्डाै – न्याय खोज्दै काठमाण्डौ आएका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको मिटरब्याज पीडित जीतबहादुर थापाले जानकारी दिनुभयो । आफ्ना माग समेटिएका नारासहितका प्ले कार्ड बोकेर प्रदर्शनमा रहेका उनीहरूलाई प्रहरीले लाठी प्रहार गरेर कीर्तिपुर गेट नजिकैबाट पक्राउ गरेको हो । प्रहरीको कुटाइबाट केही प्रदर्शनकारी घाइते भएका छन् । ३५ जना पक्राउ परेका प्रदर्शनमा सहभागी जीतबहादुर थापाले जानकारी दिनुभयो । तराईको विभिन्न जिल्लाबाट आ...

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते

काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ ।  धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफू...

मिटरब्याज पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप, ७ किसान घाइते

काठमाडौं- न्याय माग्दै मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडित किसान र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ । झडपमा परी ७ जना किसान घाइते भएका छन् । ६५ पीडित किसानलाई प्रहरीले पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा लगेको छ ।  धर्नाका लागि माइतीघर मण्डला आउँदै गर्दा प्रहरीले आज त्यहाँ जान नमिल्ने भन्दै आफू...

अनसन बस्न डा. गोविन्द केसी धनगढी प्रस्थान गरे

काठमाडौं। माग पूरा नभएको भन्दै अनसन बस्न डा. गोविन्द केसी धनगढीतर्फ प्रस्थान गरेका छन्। निर्वाचन क्षेत्रअनुसार उम्मेदवारलाई खर्चको सीमा तोक्न निर्वाचन आयोगले तयारी थालेको छ। प्रदेशसभाको समानुपातिकका लागि मतपत्र छाप्न थालियो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि सक्ने तयारी गरिँदैछ। न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित र प्रहरीबिच कीर्तिपुरमा झडप भएको छ।