‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित हुनुभएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने […]

सम्बन्धित सामग्री

कर्णालीमा गठबन्धनको बहुमत, सरकारको नेतृत्वमा कांग्रेस र माओवादीको होडबाजी

कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो ।प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कुल ४० सिटमध्ये नेपाली कांग्रेसले १४ सिट प्राप्त गर्ने देखिएको छ । मतपरिणामअनुसार कांग्रेस र एमालेले समानुपातिकमा ५/५, माओवादीले ४, नेकपा एकीकृत समाजवादीले १ र राप्रपाले १ सिट ल्याउने देखिन्छ । यो आधारमा प्रदेशसभामा कांग्रेसको १४, माओवादीको १३ र एकीकृत समाजवादीको १ सिट हुन्

फागुन ३० मा साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने भएको उनी १ चैतमा फर्कने जनाइएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् ।नेपाल भ्रमणको अवसरमा दुई पक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेन्ट बिट्वीन द गभर्मेन्ट अफ

साउदी अरबका विदेशमन्त्री नेपाल आउने

२७ फागुन, काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल आउने भएका छन् । ३० फागुनमा आउने भ्रमण टोलीसँग दुई द्धिपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ । विदेशमन्त्रीको भ्रमणका क्रममा सम्झौताको मस्यौदा स्वीकृत गर्दै हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिएको छ ।

बरघरमा बदलिँदो अनुहार : पूर्व डीएसपीदेखि कुमारी वडसम्म नेतृत्वमा

माघ पर्वपछि थारु बाहुल्य क्षेत्रमा नेतृत्व छनोट धमाधम भइरहेको छ । थारु जातिमा उहिल्यैदेखि चल्दैआएको बरघर/भलमन्सा प्रणाली अन्तर्गत नेतृत्व चयन भइरहेको हो । पछिल्लो समय यसप्रतिको आकर्षण बढ्दो छ । विभिन्न पेशा तथा थारु बाहेकका समुदायबाट पनि नेतृत्वमा आउने गरेका छन् । यसैमध्येका एक हुन् सशस्त्र प्रहरीका हजारौं फौजीलाई ‘कमान्ड’ गरेका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ५३ वर्षीय सन्तराम चौधरी । उनले गाउँको नेतृत्व लिएको दोस्रो कार्यकाल शुरू भएको छ । २३७ घरधुरी तथा १ हजार बढी जनसंंख्या भएको कैलाली जिल्लाको कैलार...

उपसभापतिमा पराजित सुजाताले भनिन्- ‘महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी […]

काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ : रक्षामन्त्री रिजाल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काँग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।“अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदव

आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।  साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्...

भारतीय सेनाका उच्च अधिकारीको नेतृत्वमा ३९ सदस्यीय टोली नेपाल आउँदै

भारतीय सेनाको रियल एडमिरल धिरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोली आज नेपाल आउने भएको छ । नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्समा सहभागीहरू लगायतको टोलीले कार्त्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको सिलसिलामा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छन् । ७ […]

चन्द्र भण्डारीले भने- १५ औँ महाधिवेशनमा युवा नेतृत्वमा आउनेछन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले १५ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा युवा पुस्ता आउने बताएका छन् ।  १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा र कार्यालय उद्घाटन गर्न विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले १५ औँ महाधिवेशनपछि युवा पुस्तालाई नेतृत्व छाड्नु पर्ने बताएका हुन् ।  भण्डारीले कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरू मौलाउन पाएको टिप्पणी गरे ।  ‘भारतमा कम्युनिष्टहरू दुई सिटमा खुम्चिएका छन्, तर नेपालमा झण्डै दुई तिहाइ बहुमत ल्याइरहेका छन्, यो के का...