चन्द्र भण्डारीले भने- १५ औँ महाधिवेशनमा युवा नेतृत्वमा आउनेछन्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले १५ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा युवा पुस्ता आउने बताएका छन् ।  १४ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा र कार्यालय उद्घाटन गर्न विमलेन्द्र निधिले आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले १५ औँ महाधिवेशनपछि युवा पुस्तालाई नेतृत्व छाड्नु पर्ने बताएका हुन् ।  भण्डारीले कांग्रेस कमजोर हुँदा कम्युनिष्टहरू मौलाउन पाएको टिप्पणी गरे ।  ‘भारतमा कम्युनिष्टहरू दुई सिटमा खुम्चिएका छन्, तर नेपालमा झण्डै दुई तिहाइ बहुमत ल्याइरहेका छन्, यो के का...

सम्बन्धित सामग्री

चुनाव हराउने डरले चुप लागेको थिएँ, अब नेतृत्वका विषयमा बोल्छु: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए । उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफू

नेतृत्वको विरोध गर्दा आफैँमाथि प्रहार हुने डरले चुप लागेँ : चन्द्र भण्डारी

कांग्रेसका नेता तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन्।  शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही...

मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : चन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालको राजनीति मरिसकेको अवस्थामा रहेको स्मरण गराउँदै अहिले युवाहरुलाई नेतृत्वमा ल्याएर ईन्जेक्सन लगाएको जस्तो भएको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले पराजित भएर पनि युवा वर्गलाई […]