उपसभापतिमा पराजित सुजाताले भनिन्- ‘महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताएकी […]

सम्बन्धित सामग्री

देउवासँग दलको नेतामा पराजित भएपछि गगन थापाको प्रतिक्रिया-म सरकारमा जान्नँ

काठमाडौं, ६ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएका छन् । सिंहदरबार परिसरमा दलको नेतामा पराजित भएपछि गगनले आफू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले आफू भोलिका दिनमा पनि दलको नेताको लागि तयारी गर्ने बताए । उनले भने,‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु […]

कर्मचारीसँगको मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा महानगर दिवसको अवसरमा सोमबार भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेन (बालेन्द्र) साहको टिमलाई ६—१ ले पराजित गरेको हो । मेयर साहको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको […]

युएईविरुद्धको पहिलो खेलमै नेपाल पराजित

नेपाल पहिलो एकदिवसीय खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग ८४ रनले पराजित भएको छ । नेपाली क्रिकेट इतिहासकै कान्छो कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध कुनै...

फुलहमसँग पराजित भएलगत्तै एस्टन भिल्लाका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिग फुटबलमा राति फुलहमसँग भएको खेलमा ३–० गोलले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो । जेरार्ड ११ महिनामै बर्खास्तमा परे । जेरार्डको नेतृत्वमा एस्टनले ४० खेल खेल्दा १३ वटामा जित निकालेको थियो । लिभरपुलका पूर्व कप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए । राति भएको खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको दोस्रो ह...

पहिलो खेलमै युनाइटेड ब्राइटनसँग पराजित

एजेन्सी – ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ। गएराति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा ‍युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो। युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए। पास्कल ग्रोसले ३०औँ मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि […]

सुदूरपश्चिममा निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित

कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको छ । जनप्रतिनिधिसँगै राजनीतिक दलको नेतृत्वमा पनि मतदाताले यस पटक परिवर्तन खोजेको समेत देखिएकाे छ । नेपाली कांग्रेस र कम्युनिष्टका किल्ला भनेर चिनिने पालिकामा योे […]

कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए ।  राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए ।  तर, लिङदेनले सो विषयमा कुनै च...

‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित हुनुभएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने […]