भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले गर्भवती एवं सुत्केरी महिला र बच्चाको स्वास्थ्यलाई ध्यान राख्दै ‘रातोभाले’ तथा ‘सुत्केरी पूर्व खुत्रुके’ बचतको कार्यक्रम सञ्चालनमा ल्याएको छ।सञ्चालनमा ल्याएको यो कार्यक्रम स्थानीय महिलाको साहारा बनेको छ।यहाँका गर्भवती एवं सुत्केरी महिलालाई लक्षित गरेर वडा नं ६ सँगै अन्य वडाहरूमा सञ्चालन भईरहेको वडाध्यक्ष दिपक साम्पाङ राईले बताए।अध्यक्ष राईले भने, ‘स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य सम्वन