मध्यपहाडी लोकमार्गका ४० स्थानमा एमालेको सभा र अन्तर्क्रिया
एमालेले आगामी १४ मंसिरबाट गर्ने मध्यपहाडी लोकमार्ग यात्रा अभियानमा ४० स्थानमा कोणसभा, अन्तत्र्रिmया र स्थानीयसँग भेटघाट कार्यक्रम राखेको छ । अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डोत्तलन गरेर सुरु गर्ने अभियान...
समृद्धि फाइनान्सले व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । फाइनान्सको गौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरिपुर नगरपालिकाको पिडारीचोकका स्थानीय व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको हो ।
स्थानीय व्यापार–व्यवसाय गरिरहेका व्यवसायीहरू तथा अन्य बचतकर्ताले फाइनान्सबाट लाभान्वित हुन...
अभिभावक तथा हेरालुले शारीरिक र शाब्दिक दुवै भाषाबाट अन्तर्क्रिया गर्नुपर्छ, जसले गर्दा बालबालिकाले सुन्न, बुझ्न, छिट्टै बोल्न र ठूलासँग सम्बन्ध विकास गर्न सक्छन् ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँग दक्षिण अष्ट्रेलियामा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्। यहाँस्थित अवैतनिक महावाणिज्य दूतको कार्यालय र हिमालयन मल्टिकल्चरल सोसाइटीको संयुक्त आयोजनामा अन्तर्क्रिया गरिएको हो।
एडलेड सहरस्थित नमस्ते नेपाली...
धनगढी – राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् । प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, […]
काठमाडौं, जेठ १५ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानसहित सातै प्रदेशमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको हो । प्रशिक्षण अभियानमा बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्क्रिया हुने छ ।
१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् । विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए । कांग्रेस सभापति देउवा […]
काठमाडौं : नियात्राकार घनश्याम राजकर्णिकारको बाल नियात्रा 'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
हालै प्रकाशित किताबमाथि काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्क्रिया भएको हो। राजकर्णिकारले 'यात्रा अमेरिकाको : माया नेपालको' मुल कृतिलाई बालसंस्करणको रुपमा पुनर्लेखन गरी बालयात्रा कृति ल्याएको बताए।
अमेरिकामा बस्दै आएकी नातिनी हृदयषाका कारणबाट 'घामै प्यारो,…