राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने

धनगढी – राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् । प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, […]

सम्बन्धित सामग्री

संसदीय समितिसँग सरोकारवालाले भने : गेटालाई विश्वविद्यालय बनाउनुपर्छ

२६ असार, धनगढी । कैलालीका स्थानीय वासिन्दाले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन् । स्थलगत अध्ययनका लागि पुगेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरुसँग उनीहरुले गेटालाई विश्वविद्यालय बनाउन सहयोग गरिदिन माग गरेका हुन् । कैलाली पुगेको संसदीय टोलीले मेडिकल कलेजको निरीक्षणपछि अत्तरियामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । चिकित्सा विश्वविद्यालय सञ्चालनका […]

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने

राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

जनस्वास्थ्यलाई स्थानीय चुनावमा एजेन्डा बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

न्युज अफ नेपाल, धनगढी । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार सम्पन्न कोभिड-१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिताु विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा जनताका घरदैलोमा भोट माग्न जाँदा राजनीतिक दलले जनस्वास्थ्यका विषयमा सचेतना […]

थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री

कैलाली : विभिन्न १४ बुँदे मागसहित थरुहट/थारुवान् राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार धनगढीमा पूर्वघोषित मिति अनुसार पहिचान पक्षधरहरूलाई डाकेर मोर्चाले अन्तर्क्रिया गरेको छ। उक्त अन्तर्क्रियाका लागि धनगढी आइपुगेका थारु नेता तथा थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रघाती