विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै

१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् । विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए । कांग्रेस सभापति देउवा […]

सम्बन्धित सामग्री

विपक्षी गठबन्धन आज नागरिक समाजसँग : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । वर्तमान राजनीतिक अवस्थाबारे विपक्षी गठबन्धनका शीर्ष नेताले आज लेखक, नागरिक समाज तथा बुद्धिजीवीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन । गठबन्धनका - विपक्षी गठबन्धन

विपक्षी गठबन्धन र वरिष्ठ पत्रकार तथा सम्पादकहरुबीचको छलफल सुरु

काठमाडौं। विपक्षी गठबन्धनका दलका शीर्ष नेताहरु र वरिष्ठ पत्रकार तथा सम्पादक बीचको अन्तर्क्रिया कार्यक्रम सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको कार्यक्रममा सुरुमा पाँचै दलका नेताहरुले छलफलका विषयका सम्बन्धमा आ–आफ्नो धारणा राखेका छन्। सरकारले पछिल्लो समयमा चालेका विभिन्न कदम र गरेको कामका विषय उल्लेख गरेका छन्।