'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया

काठमाडौं : नियात्राकार घनश्याम राजकर्णिकारको बाल नियात्रा 'घामै प्यारो आमै प्यारो' कृतिमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हालै प्रकाशित किताबमाथि काठमाडौंमा आयोजित कार्यक्रममा अन्तर्क्रिया भएको हो। राजकर्णिकारले 'यात्रा अमेरिकाको : माया नेपालको' मुल कृतिलाई बालसंस्करणको रुपमा पुनर्लेखन गरी बालयात्रा कृति ल्याएको बताए। अमेरिकामा बस्दै आएकी नातिनी हृदयषाका कारणबाट 'घामै प्यारो,…