साउथ अष्ट्रेलियामा राजदूत भोल्कसँग नेपाली समुदायको अन्तर्क्रिया

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँग दक्षिण अष्ट्रेलियामा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्। यहाँस्थित अवैतनिक महावाणिज्य दूतको कार्यालय र हिमालयन मल्टिकल्चरल सोसाइटीको संयुक्त आयोजनामा अन्तर्क्रिया गरिएको हो। एडलेड सहरस्थित नमस्ते नेपाली...

सम्बन्धित सामग्री

बङ्गलादेशी कलाकार नेपालमा साट्दै अनुभव

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार बङ्गलादेशी कलाकारसँग अन्तर्क्रिया गरिएको छ । ‘फ्रम माउन्टेन टु दी डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारसँग कलासम्बन्धी अन्तर्क्रिया गरिएको हो । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध कला, संस्कृति र जनस्तरमा नै उच्चस्तरको रहेको बताउनुभयो । उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशबिच बेलाबखत भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभयो ।

जापान पुगे प्रचण्ड

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान गएका हुन् । सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । […]

नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव

दोहा – नेपालबाट युनाइटेड अरब इमिरेट्स (युएई) आउने नेपालीलाई नेपाली भाषामै प्रशिक्षण दिन कम्पनीहरूलाई यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सुझाव दिएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रहेका नेपाली नागरिकको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्य वातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम राजदूत ढकालले […]

के अमेरिकाले आफ्नै आँखाले नेपाल हेर्छ ?

बाइडेन प्रशासन आएलगत्तै सञ्चारकर्मीसँगको एक अन्तर्क्रिया कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई प्रश्न सोधिएको थियो, ‘अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ भन्ने आरोप छ नि ?’ जवाफमा बेरीले भनेका थिए, ‘अमेरिकाको हरेक मुलुकसँग आफ्नै किसिमको द्विपक्षीय सम्बन्ध छ । त्यही आधारमा अमेरिकाले सम्बन्ध विस्तार गर्छ । अरूको आँखाबाट हेर्छ भन्ने कुरामा सत्यता छैन ।’