मोतीराम तिमल्सिना, काभ्रे । कोभिड नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले १ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले नगरबासिहरुका लागि संक्रमित भएको अवस्थामा होम आईसोलेसनमा बसी अक्सिजन प्रयोग गर्नु पर्ने अवस्थामा त्यसको ब्यवस्थापन तथा अस्पताल पुग्नु पर्ने भएमा निशुल्क एम्बुलेन्सको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । धुलिखेल नगरपालिकामा ५० भन्दा धेरै संक्रमित भएको […]