कोभिड संक्रमण नियन्त्रणलाई धुलिखेल नगरपालिकामा एक करोडको कोष

काभ्रेपलाञ्‍चोक। कोरोनाको संक्रमण रोकथाम र न्युनीकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। कोभिड-१९ का बिरामीलाई उपचार र निःशुल्क एम्बुलेन्स सेवा दिनको लागि कोष बनाएको नगरपालिकाले जनाएको छ। नगरको वडा नं. ३, ४, ५, ६ र ७ मा कोरोना संक्रमण अत्यधिक देखापरेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले भनेको छ। रासस

सम्बन्धित सामग्री

कोभिड संक्रमण देखिएकामध्ये १७% मा मधुमेहको उच्च जोखिम

कोभिड संक्रमण देखिएकामध्ये १७ प्रतिशतमा मधुमेहको उच्च जोखिम भएको एक अध्ययनले देखाएको छ । क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले विशेष गरी संक्रमणबाट लामो समयसम्म आइसियूमा उपचार गराएकामा टाइप २...

घट्दै कोभिड संक्रमण, देशभर ६ जना भेन्टिलेटरमा

नेपालमा पछिल्लो केही समययता कोभिड संक्रमण न्यून हुँदै गएको छ । संक्रमणका कारण गम्भीर बिरामीको संख्यासमेत बागमती प्रदेशमा मात्रै सीमित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमणका कारण बागमती प्रदेशबाहेक देशभर...

शितकालीन ओलम्पिकका ३७ अफिसियलहरुमा देखियो कोभिड संक्रमण

ओलम्पिक गेम्ससँग सम्बन्धित ३७ जनामा कोभिड-१९ संक्रमण देखिएको बेइजिङ २०२२ शितकालीन ओलम्पिक्सका आयोजक समितिले जानकारी दिएको छ। तीमध्ये ८ जना खेलाडी र टिम अफिसियलहरु रहेको रोयटर्सले जनाएको छ। आइतवार एयरपोर्टमा उत्रिएपछि परीक्षण गर्दा उनीहरुमा कोभिड संक्रमण पुष्टि भएको हो। ३७ जनामध्ये २८ जनाको एयरपोर्टमा संक्रमण पुष्टि भएको हो भने बाँकी ‘क्लोज्ड लुप’मै…

भारतमा कोभिड संक्रमण दर घट्दो, मृत्युदर बढ्दो

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ । कोभिड संक्रमण बढेसँगै सरकारले ख

ओरालो लाग्यो कोभिड संक्रमण

एक सातादेखि कोभिड संक्रमण निरन्तर ओरालो लागेको छ । गत सोमबारदेखि नमुना परीक्षणको आधारमा संक्रमणदर घट्दै गएको हो । ८ माघमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर बिस्तारै ओरालो लाग्दै गएको हो । स्वास्थ्य तथा...

प्रचण्डलाई कोभिड संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ । माओवादी नेताहरुमा कोभिड […] The post प्रचण्डलाई कोभिड संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

उदयपुर सिमेन्टका जिएमलाई कोभिड संक्रमण

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेलाई कोभिड संक्रमण भएको छ।...

युरोपमा कोभिड संक्रमण दर ५५ प्रतिशतभन्दा बढी

विश्वभर कोरोना संक्रमण बिस्तारै नियन्त्रणमा आइरहे पनि युरोपका केही देशमा भने कोभिड संक्रमण दर घट्न सकेको छैन । पूर्वी युरोपका केही देशमा संक्रमण दर नघट्नुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गम्भीर चेतावनी...

युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण

युरोकपको तयारीमा रहेको स्पेनका कप्तान सर्जियो बुस्क्वेटसलाई कोभिड संक्रमण भएको छ। बार्सिलोनाका मिडफिल्डर उनलाई कोभिड संक्रमण देखिए पनि टिमका अन्य खेलाडीको कोभिड परीक्षण भने नेगेटिभ नै देखिएको छ। बुस्क्वेटसलाई कोभिड देखिएसँगै मंगलवार तय लिथुवानियासँगको मैत्रीपूर्ण खेल प्रभावित बन्ने भएको छ। लिथुवानियासँगको उक्त मैत्रीपूर्ण खेल अब स्पेनको यू २१ टिमले खेल्नेछ।…