छन्त्याल सभ्यता र संस्कृति खोज्न छन्त्याल सर्वमान्य फाउण्डेशनद्वारा १ करोडको कोष स्थापना

अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ।...